Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-03

Lumbini, Arghakhanchi, Malarani, Ward 3

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–३ का ३२ वर्षीय रिखबहादुर नेपालीलाइ भदौ १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको सो कार्यालयका इन्स्पेक्टर सुरेश सुवेदीले बताए ।

पीडित महिलकाको स्वास्थ्य परीक्षण भदौ १८ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।

नारायण भुसाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments