Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-19

Province 1, Ilam, Mai, Ward 25

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिकाका २५ वर्षीय मनिकुमार राईलाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कारवाहीका लागि भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ३ गते इलाम अस्पतालमा गरिएको छ ।

कोकिला ढकाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments