Incident Reports

अपहरण घटनाका आरोपित गिरफ्तार

2019-09-10

Sudurpashchim, Kailali, Dhangadhi, Ward 16

१६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले धनगढी उमनपा-१६ का २९ वर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ वर्षीय अनिल राना र २२ वर्षीय सन्दिप रानालाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

आफूहरू प्रहरी भएको भन्दै घटनाको अनुसन्धान गर्नु पर्ने भनेर आरोपितहरू भदौ २१ गते राति १२ बजे पीडित बालिकालाई घरबाट अपहरण गरी लगेको भन्दै भदौ २२ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अरोपितहरूलाई गिफ्तार गरी अपहरण, शरीर बन्धक र बलात्कारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २२ गते सेती अञ्चल अस्पतालमा गरिएको डिएसपी बस्नेतले बताए ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Other types of criminal activity
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC , Local Newspaper - Kailali

0 Comments