Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-09-03

Sudurpashchim, Doti, Sayal, Ward 6

१२ वर्षीया बालिकालाई भदौ १७ गते बलात्कार गरेको आरोपमा सायल गाउँपालिका–६ का २८ वर्षीय बहादुरे साउदविरूद्ध पीडित पक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको छ ।

घटनाका आरोपित फरार रहेका कारण खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र बलमे बताए ।

 पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल डोटीमा भदौ २२ गते गरिएको इन्स्पेक्टर बमले बताए ।

बासुदेब जोशी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments