Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-13

Madhes, Saptari, Dakneshwori, Ward 3

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ हटेल तरहीका २१ वर्षीय मो. इसराफिललाई सप्तरी असोज १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुन २९ गते बलात्कार गरेको भन्दै पीडितका मामाले जिल्ला प्रहरी कार्यालयमा चैत १५ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले चैत १८ गते दर्ता गरेको थियो ।

मामाघरमा एक्लै सुतिरहेका बेला भेन्टिलेशनबाट कोठामा छिरेका आरोपितले पीडित बालिकाको मुख थुनेर बलात्कार गरेको पीडितले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १५ गते गरिएको थियो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments