Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-09-19

Lumbini, Dang, Babai, Ward 7

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बवई गाउँपालिका–७ का ६० वर्षीय गोविन्द शर्मा आचार्यविरूद्ध पीडित पक्षले असोज ८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएको प्रहरीले जनायो ।

पीडित बालिकालाई आरोपितले असोज २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाले उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । घटना गाउँ घरमै छलफल गराउन थालेपछि ढिलोगरी प्रहरीमा आइपुगेका प्रहरीको भनाई छ ।

घटनाका आरोपित शर्मा फरार रहेकाले खोजी सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भटराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 00
INSEC

0 Comments