Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-09-30

Province 1, Sunsari, Itahari, Ward 9

सुनसरी, १४ असोज, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ३३ वर्षीय बिकास कसई लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई धरानबाट को.१ ख ४६२६ नम्बरको बसमा चढाई ईटहरी उपमहानगरपालिका-९ स्थित सडकको साईडमा ल्याई गाडी चालक निज बिकास सहित ५ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य २ जना हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।       यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Bara , Local Newspaper - Saptari

0 Comments