Incident Reports

बालिकालाई दूर्व्यवहार गरेको अभियोगमा पक्राउ

2019-10-01

Lumbini, Rupandehi, Tillotama, Ward 4

रुपन्देही, १४ असोज     ९ वर्षीया बालिकालाई यौन दूर्व्यवहार गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-४ बस्ने ५२ वर्षीय दिपक कुमार क्षेत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     पैसाको प्रलोभन देखाई ती बालिकालाई आइतबार दूर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ड्राईभरटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments