Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-27

Karnali, Kalikot, Palata, Ward 8

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–८ का २९ वर्षीय पन्न बमलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले भदौ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ १४ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको थियो ।

घटनापछि फरार रहेका आरापितलाई पीडित पक्षको उजुरीपछि गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्यामबावु बलियाले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ १४ गते जिल्ला अस्पताल, कालिकोटमा गरिएको प्रहरीले जनाएको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments