Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-07

Gandaki, Nawalparasi East, Hupsekot, Ward 2

१७ वर्षीय बालिकालाई बलात्कार गरको आरोपमा प्रहरीले हुप्सेकोट गाउँपालिका-२ का १८ वर्षीय सुनिल ढेगा मगरलाई असोज २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २० गते नै प्रहरीमा मौखिक उजुरी गरेको थियो ।

सोही उजुरीका आधारमा प्रहरीले ढेगालाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले बताए ।

पीडित पक्षले असोज २१ गते प्रहरीमा लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २१ गते चितवनको जिल्ला अस्पताल भरतपुरमा गरिएको डिएसपी  रानाभाटले बताए ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments