Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-12

Madhes, Siraha, Kalyanpur, Ward 8

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–८ का २० वर्षीय मोहमद अब्दुल रहिम मन्सुरीलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २५ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहमा असोज २५ गते गरिएको छ । इलाका  प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाएको बताए ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments