Incident Reports

चटपटे खुवाएर जंगलमा लगी सामूहिक बलात्कार

2019-10-13

Gandaki, Nawalparasi East, Kawasoti, Ward 10

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपुरले जबरजस्ती करणीको आरोपमा दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिका १० मगरकोटका २३ वर्षीय कृष्ण महतो र १६ वर्षीय अस्मित कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले सँगै चटपट खाएर घर फर्कने क्रममा ती युवतीलाई घर नलगी खोलामा लगेर जबरजस्ती करणी गरेको युवतीले जनाएकी छन् । प्रहरीले युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको जनाएको छ ।

पक्राउ परेका युवाहरुलाई थप अनुसन्धान भइरहेको र जबरजस्ती करणी अन्तरगत मुद्दा चलाउने तयारी भएको नवलपुर प्रहरीले जनाएको छ । पीडित युवतीका आफन्तका जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments