Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-13

Madhes, Siraha, Sukhipur, Ward 8

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–८ का ३३ वर्षीय दिनेश चौधरीलाई असोज २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असोज २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २७ गते आरोपित चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहमा असोज २७ गते गरिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपित चौधरीलाई गिरफ्तार गरी कारवाही प्रकृयाको लागि असोज २८ गते म्याद थप गराएको इलाका इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठले बताए ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments