Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-16

Gandaki, Parbat, Modi, Ward 5

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–५ बाजुङ ओखलढुङ्गा बस्ने २६ वर्षीय प्रकाश बिकलाई असोज २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २५ गते बालिकाका अभिभावकले सोही समय प्रहरीलाई जानकारी गराउनुका साथै असोज २७ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा लिखित उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २७ गते जिल्ला अस्पताल, पर्वतमा गरिएको प्रहरीले जनाएको छ ।

सन्तोष थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Police website

0 Comments