Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-10-29

Province 1, Sunsari, Itahari, Ward 8

काठमाडौं, १३ कात्तिक    सुनसरी, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-८ गैसार बस्ने खोटाङ घर भएका २१ वर्षीय बिजय राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments