Incident Reports

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

2019-10-25

Gandaki, Syangja, Aandhikhola

स्याङ्जा : स्याङ्जामा १७ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ परेको छ ।

आँधीखोला गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर दमैलाई पीडितका आफन्तको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

दमैलाई जिल्ला अदालत स्याङ्जाले ५ दिने म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । दमैले विभिन्न बाहाना बनाउँदै ललाइफकाइ गरी करणी गरेको आफन्तको उजुरीका आधारमा उनलाई पक्राउ गरी जबरजस्ती करणीको मुद्दा दर्ता गराएको प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments