Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-30

Sudurpashchim, Achham, Kamalbazar, Ward 7

७० वर्षीया महिलालाई कात्तिक १३ गते बिहान बलात्कार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका–७ सेरा निवासी २२ वर्षीय नरेन्द्र दमाईलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १५ गते दिएको उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरी घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल मङ्गलसेनमा कात्तिक १५ गते गरिएको छ ।

शिवराज ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments