Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-10-29

Province 1, Sunsari, Koshi, Ward 5

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै कोशी गाउँपालिका–५ का ३८ वर्षीय नसिमुद्धिन मियाँविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कात्तिक १७ गते उजुरी दिएकी छन् ।

पीडित बालिकालाई आरोपितले कात्तिक १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाले प्रहरीमा  उजुरी दिएकी हुन् ।

पीडितले दिएको उजुरीका विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर सुभेश अधिकारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते इनरुवा अस्पतालमा गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments