Incident Reports

नाला बनाउने समितिमै भयो कुटाकुट

2019-08-02

Madhes, Bara, Kalaiya, Ward 17

बारा कलैया उपमहानगरपालिका वडा नम्बर १७ को सुराहीमा नाला बनाउने विषयमा बनेको उपभोक्ता समितिकै सदस्यविच कुटाकुट भएको छ । स्थानीय रफिक अन्सारीका अनुसार कुटपिटबाट चन्द्रिका साह तेली घाइते भएकाछन्। १० लाख भन्दा बढीको सो योजना रहेको हो । घटना शुक्रवार विहान भएको हो । समितिका अध्यक्ष लुकमान देवान, मुराद देवान तथा विन्दा साह तेली र चन्द्रिका साह तेली पक्षविच कुटाकुट भएको हो। भागबण्डामा कुरा नमिल्दा यस्तो भएको हो । शनिवार बैठक वसी कुरा मिलाइएको एक जना स्थानीयले जानकारी दिएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Bara

0 Comments