Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-10-30

४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई कात्तिक १८ गते घरबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको बाल हिरासतमा राखिएको इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते जिल्ला अस्पताल बिजुवारमा भएको प्रहरीले जनायो ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments