Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-11-04

Province 1, Panchthar, Tumbewa, Ward 1

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका–१ का २६ वर्षीय राजेन्द्र देवानलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर अनिल पौडेलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालका कात्तिक १८ गते गरिएको छ ।

मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments