Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

2019-11-07

Madhes, Siraha, Laxmipur Patari, Ward 3

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित परिवारले लक्ष्ममीपुर पतारी गाउँपालिका–३ का ३० वर्षीय रामउदगार दासविरूद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कात्तिक २१ गते उजुरी दिएका छन् । पीडित महिलालाई कात्तिक २१ गते आरोपितले बलात्कारको प्रयास गरेको आरोप छ ।

आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २१ गते भएको प्रहरीले जनाएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments