Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-11

Sudurpashchim, Kailali, Dhangadhi, Ward 1

१२ वर्षीया बालिकालाई कात्तिक २१ गतेदेखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा धनगढी उपमहानरपालिका–१ का १९ वर्षीय सुमित गुप्तालाई प्रहरीले कात्तिक २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाकी आमाले कात्तिक २३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते सेती प्रादेशिक अस्पताल धनगढीमा  गरिएको प्रहरीले जनायो ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments