Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-12

Sudurpashchim, Baitadi, Shivanath, Ward 5

सुस्त मनस्थिति भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवनाथ गाउँपालिका–५ बग्जेवलाका ५० वर्षीय सोबि चन्द र सोही ठाउँका ५० वर्षीय रामी चन्दलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरीका आधारमा  अरोपितद्वयलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।

नरी बडु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments