Incident Reports

वडा कार्यालयमे तोडफोड

2019-09-12

Sudurpashchim, Kailali, Gauriganga, Ward 2

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को  कार्यालयमा  बिहिबार  दिउँसो  अज्ञात समूहद्ले तोडफोड  गरेको छ ।

दिनको करिब १२ दुईवटा  मोटरसाईकलमा आएको ६ जनाको  समुहले  वडा कार्यालय तोडफोड गरेको जनकबहादुर साँउदले बताए । मास्क लगाएर  आएको समुहले कम्युटर प्रिन्टर, टेबल तोडफोड  गरेको हो बाटै । वडा अध्यक्ष साउँदका अनुसार समुहले उनीउपर समेत हातपातको प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरी तोडफोडमा  संलग्न व्यक्तिहरुको खोजी भईरहेको बताए ।

यस्तै अज्ञात समूहद्वारा  तोडफोड गरिएको  घटनाप्रति गौरीगंगा नगरपालिका ले प्रेस विज्ञप्ति जारी  गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments