Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-11-15

Karnali, Surkhet, Birendranagar, Ward 5

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा–५ का ३७ वर्षीय लक्ष्मण भण्डारीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन दिएको उजुरीका आधारमा भण्डारीलाई गिरफतार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ३० गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।

दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments