Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-15

Karnali, Surkhet, Bheriganga, Ward 2

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका–२ डिंगास्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय चक्रबहादुर थापालाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशर कार्कीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २९ गते गरिएको छ ।

दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments