Incident Reports

तलब कम भएको भन्दै नर्सद्वारा प्रदर्शन

2019-11-19

Lumbini, Banke, Nepalgunj

प्रशिक्षार्थी नर्स र कर्मचारीले नेपालगन्ज स्थित लर्ड बुद्ध एडुकेशन एकेडेमीले दिएको तलब अपुग भएको भन्दै मङ्सिर ३ गते प्रदर्शन गरेको छ। लर्ड बुद्ध एडुकेशन एकडेमीले नेपाल मेडिकल कलेज शिक्षण अस्पताल संचालन गर्दै आएको छ।

श्रम मन्त्रालयले तय गरेको तलब पाउनु पर्ने माग गर्दै नर्सहरुले प्रदर्शन गरेका हुन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments