Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-11-17

Karnali, Dailekh, Thantikandh, Ward 6

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका–६ लकान्द्रका २४ वर्षीय हिमाल थापालाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १ गते ठाँटीकाँध गाउँपालिका–६ मिलनचौक नजिकको जङ्गलमा मङ्सिर १ गते यौन दुर्व्यवहारगरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, दैलखका प्रहरी इन्सपेक्टर उपेन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments