Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-09-02

Gandaki, Nawalparasi East, Kawasoti, Ward 3

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ४१ वर्षीय दिपक पौडेललाई मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत भदौ १६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले गत कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएको थियो ।

आरोपित पौडेललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७६ कात्तिक २७ गते गरिएको इन्स्पेक्टर अधिकारीले जानकारी दिनुभयो ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments