Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-26

Sudurpashchim, Kailali, Dhangadhi, Ward 12

१७ वर्षीया बालिकालाई मङ्सिर १० गते बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१२ जुगेडा सी गाँउका २६ वर्षीय हेमन्त जोशीलाई मङ्सिर ११ गते गिरफ्तार गरेका छ ।

पीडित बालिकामाथि बलात्कार भएको भन्दै पीडित पक्षले मङ्सिर ११ गते जुगेडास्थित प्रहरी चौकीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्सपेक्टर प्रकाश सिंहले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको इन्स्पेक्टर सिंहले बताउनु भयो ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments