Incident Reports

कञ्चनपुर युवक हत्या प्रकरणमा चासो नदिएको भन्दै नगरपालिका घेराउ

2019-11-30

कञ्चनपुरमा मोटरसाइकल ओभरटेक गरेको निहुँमा हत्या गरिएका युवकको घटनामा चासो नदिएको भन्दै कञ्चनपुरको महाकाली नगरपालिकामा विरोध प्रदर्शन गरिएको छ। मृतकका आफन्तले घटनामा जनप्रतिनिधि उदासिन बनेको भन्दै आज नगरपालिकाको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले नगर प्रमुख र उपप्रमुख घटना प्रती मुखदर्शक बनेको आरोप लगाउँदै प्रर्दशन गरेका छन्। बीहिबार दोधाराबाट महेन्द्रनगर आउने क्रममा भीमदत्त नगरपालिका–१८ गोबरैयामा मोटरसाइकल ओभरटेक गरेको निहुँमा माहाकाली नगरपालिका ३ का २२ वर्षीय दिपक पन्तको चक्कु प्रहार र हेलमेटले प्रहार गरी हत्या गरिएको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments