Incident Reports

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-11-25

Bagmati, Sindhupalchok, Barhabise, Ward 5

सिन्धुपाल्चोक । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रविसे नगरपालिका-५ सिङार्चे बस्ने १९ वर्षीय उज्जल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ  । 

गत सोमबार बस्नेतले ती बालिकालाई ललाइफकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।   


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments