Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-11-24

Madhes, Siraha, Kalyanpur, Ward 3

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–३ का २५ वर्षीय धर्मेन्द्रकुमार मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित परिवारले मङ्सिर ९ गते उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर ९ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Saptari , Local Newspaper - Siraha

0 Comments