Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-03

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 8

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–८ इर्खुका ३१ वर्षीय राजेश तामाङलाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७६ कात्तिक १७ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडितले कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।

डिएसपी काफ्लेका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते चौतारा अस्पतालमा गरिएको थियो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments