Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-11-29

Madhes, Siraha, Golbazar, Ward 1

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोलबजार नपा–१ का ६३ वर्षीय दिनेश यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा मङ्सिर १७ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार केही सुस्त मनस्थिति भएकी पीडित महिलालाई आरोपितले मङ्सिर १३ गते बलात्कार प्रयास गरेकोले कारवाहीको लागि उजुरी दिइएको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर १७ गते गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीले आरोपित फरार रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments