Incident Reports

मारुती सिमेन्टका कर्मचारीद्वारा आत्महत्या, गोलबाजारमा चक्काजाम

2019-12-10

Madhes, Siraha, Golbazar, Ward 9

सिराहको गोलबाजार नगरपालिका-९ स्थित मारुती सिमेन्ट कारखानाकी कामदार अनीता देवी पाश्वानको आत्महत्या पछि कारखानका कामदारले चक्काजाम सहित बिरोध प्रदर्शन गरेका छन ।  

मंगलबार पश्वानले आत्महत्या गरेपछि कारखानाका कर्मचारीले प्रदर्शन गरेका हुन्। मारुती सिमेन्टले अघिल्लो दिन पाश्वानलाई अवकाश दिएको थियो। १६ बर्ष देखि सो कम्पनीमा काम गर्दै आएका उनलाई कम्पनीले सुचानानै नदिई अवकाश दिएको छ। मंगलबार उनी कारखानामा आउँदा २ प्रहरीले उनलाई जबर्जस्ती कार्यस्थलबाट निकालेका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments