Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

2019-12-09

Lumbini, Nawalparasi West, Ramgram, Ward 16

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रामग्राम नपा– १६ का सुरत अरख, ३५ वर्षीय  प्रभु दयाल कोहाँर र ३० वर्षीय ज्ञानबहादुर अहिरविरूद्ध मङ्सिर २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितहरूले मङ्सिर २३ गते बलात्कार गरेको भनी उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी  वीरेन्द्र थापाले बताउनु भयो । उहाँले आरोपितहरू फरार रहेकोले अनुसन्धान र खोजी कार्य भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments