Incident Reports

बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

2019-12-11

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 2

बैतडी, दशरथचन्द नगरपालिका-२ ग्वाल्लेकस्थित ग्वाल्लेक जंगलको ओडारमा चुन्नीले बेरेर लुकाई छिपाई राखेको अवस्थामा रहेको भरुवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments