Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-11-30

Bagmati, Sindhupalchok, Barhabise, Ward 9

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा ९ का २९ वर्षीय दिनेश तामाङलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १४ गते जङ्गलको बाटोमा एक्लै हिँडेका बेलामा बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

पीडितले मङ्सिर १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नवराज न्यौपानेले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते बाह्रविसे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments