Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-12-11

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५१ वर्षीय नातेदारलाई मङ्सिर २९ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २६ गते बलात्कार प्रयास गरेको भनी पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालय, चरिकोटमा उजुरी दिनुभएको थियो ।

पीडित महिला एक्लै आफ्नै गोठमा काम गरिरहेको समयमा आरोपितले बलात्कार प्रयास गरेको उजुरीमा उल्लेख छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments