Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-11-24

१८ वर्षीया युवतीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा २५ वर्षीय काकाविरूद्ध पीडित युवतीले पुस ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको छ ।

पीडित युवतीलाई आरोपितले पछिल्लो पटक गत मङ्सिर ८ गते बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण पुस ३ गते नै भरतपुर अस्पतालमा गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments