Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-11

Bagmati, Lalitpur, Lalitpur

२३ वर्षीया महिलालाई हाडनातामा बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१४ तिखेदेबलका २३ वर्षीय दाइलाई पुस ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।  पीडितकी आमाले पुस ४ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीका आधारमा आरोपितलाई पुस ८ गते गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्तका डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments