Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2019-11-14

Madhes, Siraha, Siraha, Ward 20

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहा नपा–२० का १९ वर्षीय अवराज भन्ने मुस्तकिम मिया विरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ९ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार आरोपितले युवतीलाई कात्तिक २८ गते बलात्कार गरेको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस ९ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।


दुर्गा परियार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments