Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-31

Lumbini, Rupandehi, Devdaha

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बुवालाई पुस १५ गते देवदहबाट गिरफ्तार गरेको जनाएको छ ।

पीडितलाई  आरोपितले मङ्सिर ३ गते घरमा एक्लै भएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितकी आमाले पुस १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको डिएसपी भीमलाल भट्टराईले बताउनुभयो ।

घटनाका बारेमा पीडितले विद्यालयमा साथीहरूलाई बताए पछि घटना बाहिर आएको थियो । पीडित पक्षको उजुरीका आधारमा कारवाही अगाडी बढाइएको डिएसपी भट्टराईले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

 


रीमा बि.सी.


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments