Incident Reports

श्रीमतीलाई कुटीकुटी मार्ने पक्राउ

2020-01-02

Madhes, Parsa, Parsagadhi, Ward 5

श्रीमतीलाई कुटीकुटी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पर्सागढी नगरपालिका–५, पचरुखा बस्ने २७ वर्षीय देवा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

एक महिना अघि देवाले कुटपिट गरिएकी २३ वर्षीया उनकी श्रीमती ललिता देवीको नारायणी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Siraha , Local Newspaper - Bara , Local Newspaper - Parsa , Local Newspaper - Jhapa

0 Comments