Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-31

Province 1, Jhapa, Arjundhara, Ward 11

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय अर्जुन किस्कुलाई पुस २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएपछि गिरफ्तार गरिएको डिएसपी मोहनकुमार थापाले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा पुस २३ गते गरिएको छ ।

 नरेश खाती


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments