Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

2020-01-02

Lumbini, Rupandehi, Kotahimai, Ward 2

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा  कोटहीमाई गाउँपालिका–२ का ४२ वर्षीय रामअवध यादव विरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २३ गते उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

आरोपितले पुस १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस २३ गते  दिएको  उजुरीका आधारमा कारवाही अगाडि बढाएको प्रहरीले जनायो ।  आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २३ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बि सी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments