Incident Reports

एमसीसी र सूचना विधेयकको विरोधमा प्रदर्शन

2020-01-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं- अमेरिकी अनुदान सहयोग मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नगर्न सरकारलाई खबरदारी गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

एमसीसी तथा सरकारले संसदमा दर्ता गराएको सूचना विधेयक देश र जनताको हीतमा नरहेको भन्दै यसलाई सच्याउन सरकारलाई खबरदारी गर्न विरोध प्रदर्शन गरिएको हो ।

अमेरिकी सहयोग सम्झौता एमसीसी र सूचना विधेयक दुवै देशका लागि घातक रहेको भन्दै ज्ञानेन्दी शाही नेतृत्वको समूहले प्रदर्शन गरेको हो ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments