Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-18

१३ वर्षीया बालिकालाई माघ ४ गते बेलुकी बलात्कार गरेको आरोपमा नौगाड गाउँपालिकाका १५ वर्षीय बालकलाई माघ ५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको भन्दै माघ ४ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपित बालकलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,दार्चुलाका इन्सपेक्टर सुदेन्द्रप्रसाद जोशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ४ गते  गोकुलेश्वर अस्पतालमा गरिएको इन्सपेक्टर जोशीले बताउनु भयो ।

 नरेन्द्रसिह कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Youth Abducted 00
INSEC

0 Comments